Posts

Showing posts from September, 2015

नेपाल को संविधान २०७२ लाई स्वागत कार्यक्रम

Image
सविधान बनेको खुसियालीमा दिप प्रज्वलन गर्दै । लदरी युवा समाज,लदरी

नेपाली नारीकाे महान् चाड तिज २०७२ काे शुभकामना ।

Image

खैरहनि न. पा वडान 2 लदरी खोलामा नुहाउन गएका कबिर आलम 3 दाजुभाइ का दुइ छोरी र एक छोरा डुबेर मृत्यु भएको छ

Image
पुर्वि चितवनको खैरहनी नगरपालिका –२ लदरा खोलामा आज पौडी खेल्ने क्रममा डुबेर तिन जनाको मृत्यु भएको छ । आज बिहान पौडी खेल्ने क्रममा दुई जनाको घटना स्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यलय चितवन अनुसार मृत्यु हुनेमा रत्ननगर बस्ने १३ बर्षकी सुनिमा खातुन , १० बर्षका ज्वल शाह र खैरहनी बस्ने १८ बर्षकी आयुशा शाहको मृत्यु भएको हो । उनिहरुको शव अहिले पोष्ट मार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।