Gurkha Unity Ladari
Ladari Fun Park
khairahanimunicipality~2,Ladari,Chitwan
Nepal
Established :-2073
Email:w12ladari@gmail.com
www.hamroladari.blogspot.com
पुर्वि चितवनको खैरहनी नगरपालिका –२ लदरा खोलामा आज पौडी खेल्ने क्रममा डुबेर तिन जनाको मृत्यु भएको छ । आज बिहान पौडी खेल्ने क्रममा दुई जनाको घटना स्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यलय चितवन अनुसार मृत्यु हुनेमा रत्ननगर बस्ने १३ बर्षकी सुनिमा खातुन , १० बर्षका ज्वल शाह र खैरहनी बस्ने १८ बर्षकी आयुशा शाहको मृत्यु भएको हो । उनिहरुको शव अहिले पोष्ट मार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।
दशैमा दुर्गा भवानी दाहिने रहुन, तिहारमा लक्ष्मीले बास गरुन, सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना लदरी युवा समाज पिरवार
Comments
Post a Comment